माथिल्लो सानीगाड जलविद्युत आयोजना : सिभिल बैंकको अगुवाइमा ऋण
शुक्रबार, २६ जेठ २०७४, १५ : ०१
काठमाडौं, जेठ २६–बुंङ्गल हाइड्रो प्रालिद्वारा निमार्ण हुन लागेको माथिल्लो सानीगाड जलविद्युत आयोजनामा सिभिल बैंकको नेतृत्वमा ऋण लगानी हुने भएको छ ।
१० दशमलव ७० मेगावाट क्षमताको यो जलविद्युत आयोजना बझाङको काफलसेरी र पिपलकोट गाविसमा पर्छ ।
यो आयोजनाको अनुमानित लागत एक अर्ब २१ करोड ५० लाख रुपैयाँ छ ।
कुल लागतको ७५ प्रतिशत रकम बैंकहरुले ऋण लगानी गर्ने जनाइएको छ । जसमा एक अर्ब ३६ करोड १२ लाख ५० हजार रुपैयाँ बैंकहरुले वेहोर्ने छन् ।
अरु बाँकी रकम सेयर धनीले लगानी गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
-
भौतिक अनुगमन मात्र होइन, औद्योगिक क्षेत्रमा नीतिगत हस्तक्षेप आवश्यक : क्षितिज थेबे
-
नेपाली क्रिएटरको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच सहकार्य
-
इङ्ग्ल्यान्डलाई उसकै डिबक्सभित्र कैद गर्न सक्ने मेस्सीको अद्भुत शक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण