खेलकुद
नेपाल टी–ट्वान्टी लिगमा विवाद : खेलाडीले टस गर्न मानेनन्
मङ्गलबार, १९ पुस २०७९, ०९ : ५६
नेपाल टी–ट्वान्टी लिगमा विवाद उत्पन्न हुँदा खेलाडीले टस गर्न मानेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगितामा पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा खेल टस नहुँदै अन्योलमा परेको हो ।
मंगलबार बिहान काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीच खेल हुँदैछ । दुवै टोलीका खेलाडीले टस नै गर्न मानेका छैनन् । टस बिहान ८ः३० मा हुनुपर्ने थियो ।
दुवै टोलीले प्लेइङ–११ मा नाम दर्ता समेत गराएका छैनन् । खेलाडीले खेल अघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण