बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

बुधबार, २० पुस २०७९, १२ : ५१
बुधबार, २० पुस २०७९

काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने छ ।
कांग्रेसले चुनावी समीक्षा, समासामयिक राजनीति र विविधि एजेण्डामाथि छलफल गर्न यसअघि पुस २२ का लागि बैठक बोलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप