नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित
शनिबार, ३० पुस २०७९, ११ : ५४
नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो ।
लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष २०७८-७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गर्ने छ । यसअनुसार, कम्पनीका लगानीकर्ताले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।
यस्तै, बैंकले सञ्चालक समितिमा तीन जनालाई चयन समेत गरेको छ । ३ पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलल मुर्खजी र एआरएम नजमुक शकिब सञ्चालकमा चयन भएका हुन् । लाभांश वितरणपछि नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब रुपैयाँ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण