बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर

सोल । दक्षिण कोरियाको केन्द्रीय बैंक ‘बैंक अफ कोरिया’ (बीओके)ले साढे तीन वर्षपछि पहिलोपटक आफ्नो प्रमुख नीतिगत ब्याजदर बढाएको छ ।  तीव्र आर्थिक वृद्धि र बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने उद्देश्यले बैंकले...