सडक दुर्घटनामा परी एकै परिवारका ४ जनाको मृत्यु
आइतबार, ०१ माघ २०७९, १५ : ३३
एजेन्सी । तान्जानियाको पूर्वी क्षेत्र मोरोगोरोमा शनिबार बिहान भएको सडक दुर्घटनामा एकै परिवारका चार सदस्यको मृत्यु भएको एक अधिकारीले जनाएका छन् । मोरोगोरो क्षेत्रका किलोसा जिल्ला आयुक्त माजिद म्वाङ्गाले स्थानीय समयानुसार बिहान करिब ९ः२० बजे मोरोगोरो–डोडोमा राजमार्गमा एउटा ट्रकसँग परिवार यात्रा गरिरहेको कार ठोक्किएर दुर्घटना भएको बताएका छन् ।
परिवारका सदस्यहरुमध्ये एउटी आमा र उनको बच्चा बाँचेका तर उनीहरू घाइते भएका म्वाङ्गाले बताएका छन् । सेन्ट जोसेफ हेल्थ सेन्टरका वरिष्ठ मेडिकल अफिसर मनिले कापोन्गोले केन्द्रमा दुई पुरुष, एक केटी र एक बालकसहित चारवटा शव प्राप्त भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण