बसको ठक्करबाट सप्तरीमा वृद्धको मृत्यु
बुधबार, ०४ माघ २०७९, १९ : ४८
सप्तरी । सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा ना५ख ६७२ नम्बरको यात्रु वाहक बसको ठक्करबाट करिब ६५ वर्षीय साइकलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बसको ठक्करबाट स्थानीय राजेन्द्र बिस्वासको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो । शव पोष्ट मार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा भजन संस्कृति संरक्षणको पहल
-
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
-
उद्घाटन खेलमा आयोजक मेक्सिकोकाे सुखद सुरुवात
-
फिफा विश्वकप २०२६ : उद्घाटन खेलमा आयोजक मेक्सिकोकाे सुखद सुरुवात
-
दक्षिण अफ्रिकालाई थप संकट, थेम्बा ज्वानले पाए टोलीको दोस्रो रातो कार्ड
-
राउल जिमिनेजको गोलमा आयोजक मेक्सिकोको अग्रता दोब्बर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण