कर्णाली प्रदेश : स्वतन्त्र सांसद शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
शुक्रबार, ०६ माघ २०७९, १५ : १२
सुर्खेत । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएका छन् ।
मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारे सैद्धान्तिक छलफलमा धारणा राख्दै उनले विश्वासको मत दिने बताएका हुन् ।
मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेश सभामा विश्वासको मत मागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण