शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा भूकम्पले घरमा क्षति

मङ्गलबार, १० माघ २०७९, १५ : ३५
मङ्गलबार, १० माघ २०७९

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा गएको भूकम्पले बझाङको एक घरमा क्षति गरेको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जिँदा गएको भूकम्पले बझाङको ४ घरको तालामाथि रहेको मन्दिर भत्केको हो । 

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार मंगलबार पश्चिमी क्षेत्रमा  गएको भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप