टाइगर कप : गण्डकीलाई हराउँदै न्यु डायमण्ड तेस्रो
शुक्रबार, १३ माघ २०७९, १३ : २५
काठमाडौँ । तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ न्यु डायमण्ड तेस्रो स्थान प्राप्त गरेको छ । शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा डायमण्डले गण्डकी प्रदेशलाई साझो सेटमा पराजित गरेको हो । पोखरा रंगशालाको कभर्ड हलमा डायमण्डले पहिलो सेट २५–१९, दोस्रो सेटमा २५–१६ र तेस्रो सेटमा २५–१६ को जित निकाल्न सफल भयो ।
तेस्रो भएको डायमण्डले १२५ हजार प्राप्त गरेको छ । चौंथो भएको गण्डकीले सान्त्वना पुरस्कार स्वरूप ६५ हजार प्राप्त गर्यो । महिलातर्फको फाइनल शनिबार हुनेछ । उपाधिका लागि एपीएफ र आर्मी भिड्ने छन् । शुक्रबार नै पुरुषतर्फ सेमिफाइनलका दुई खेल हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण