राजनीति
माओवादी स्थायी समिति बैठकमा तीन प्रतिवेदन पेस
शुक्रबार, १३ माघ २०७९, १६ : ४१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा तीनवटा प्रतिवेदन पेस भएका छन् । शुक्रबारको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, नेता जनादर्न शर्माले संगठनसम्बन्धी र गिरीराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन पेश भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । साथै अध्यक्ष प्रचण्डले पहिलो दिन पेस गरेको प्रतिवेदनमाथि २७ जनाले धारणा रखेका छन् ।
स्थायी समिति बैठकमा सदस्यहरुले धारणा राखेपछि अध्यक्ष प्रचण्डले बैठक जारी राख्ने तर केही दिन स्थगित भएको जानकारी दिदै महासचिव देव गुरुङ र उपमहासचिवहरुलाई बैठकमा उठेका विषयहरुबारे केन्द्रीय समितिको कार्य विभाजन, पोलिटब्युरोको पूर्णता, पार्टी एकता लगायत सबै बिषयमा कंक्रिट रुपमा आगामी बैठक पेस गर्न निर्देशन दिएको नेता महराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण