गृह मन्त्रीका विषयमा बैठकमा छलफल भएन : महरा
सोमबार, १६ माघ २०७९, १५ : ३९
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गृह मन्त्रीका विषयमा छलफल नै नभएको बताएका छन् । पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महराले गृह मन्त्री पार्टीको पदाधिकारीले नबनाउने दाबी गरे ।
‘हामीले गृह मन्त्री को हुन्छ ? के हुन्छ भन्ने विषयमा छलफलै गरेनौँ । गृह मन्त्री को हुने पार्टीले टुंग्याउने विषय होइन’ महराले भने, ‘गृह मन्त्रीको विषयमा स्थायी समिति बैठक छलफल हुन सक्छ ।’ यस्तै फरक प्रसङ्गमा महराले राष्ट्रपतिको निर्वाचन तोकिएपछि व्यक्तिको विषयमा छलफल गरेर टुंगो लगाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण