कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट
बिहीबार, १९ माघ २०७९, १२ : १२
काठमाडौँ । कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर (आइपीओ) बाँडफाँट गरेको छ । दर्शनले माघ ३ देखि ६ गतेसम्म आवदेन खुलाएको आईपीओ आज बाँडफाँट गरेको हो । कम्पनीले बिक्री खुलाएकोभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा माध्यमद्वारा अधिकतम १० कित्ताका दरले बाँडफाँट गरिएको हो । आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए ।
उक्त आवेदकहरुले १ करोड ६६ लाख ७० हजार कित्ताभन्दा बढीका लागि आवेदन दिएका थिए । त्यसमध्ये ८ हजारको आवेदन रद्द भएको थियो । १४ लाख ६५ हजार ७६३ जना आवेदकमध्येबाट १८ हजार ६४० आवेदकले सेयर पाएका छन् । उनीहरुले प्रतिव्यक्ति १० कित्ताका दरले ८ करोड ९६ लाख ४०० रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता सेयर पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यावसायी र शिक्षा मन्त्रीबिच छलफल सकियो
-
गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
-
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण