नेविसंघ रुपन्देहीमा समानान्तर कमिटी गठन
बिहीबार, १९ माघ २०७९, १६ : ३७
बुटवल । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीको समानान्तर कमिटी गठन भएको छ । नेविसंघ रुपन्देहीको सभापतिमा सन्दिप पाण्डेलाई नियुक्त गरेपछि बिहीबार जिल्लामा समानान्तर कमिटी गठन गरिएको हो ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाण्डेलाई जिल्ला सभापतिको जिम्मेवारी दिएपछि संस्थापन इतर समूहले समसेर खड्काको नेतृत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको सदस्यमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल,कमल पराजुली, दिपक अर्याल, सागर अधिकारी, ऋषि पन्थी, सिमन कण्डेल, रोहित रेग्मी, रामापति यादव, सन्दीप यादव,अनिल परियार,सम्झना पङेनी, प्रेमराज परियार,सागर घिमिरे,सुमन गुरुङ,सौरभ श्रेष्ठ,राजन थापा,विधान खाती,नीरज श्रेष्ठलगायत हेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ ३० दिनसम्म दैनिक ओखर खाँदा ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण