कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने
मङ्गलबार, २४ माघ २०७९, १५ : ४६
सुर्खेत । कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि नै दीर्घकालीन जनयुद्धमा जाने घोषणा गरेको थियो । सोही पार्टी २०६२÷०६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको थियो ।
त्यसै दिनलाई सम्झेर माओवादीले हरेक फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने