प्रतिनिधिसभाका सांसदहरुलाई राष्ट्रपतिले ‘पार्टी’ दिने
बुधबार, २५ माघ २०७९, १५ : १९
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सांसदहरुलाई पार्टी दिने भएकी छन् । राष्ट्रपति भण्डारीले यही माघ २८ गते शनिबार ३ बजे राष्ट्रपति कार्यालयमा पार्टी दिन लागेकी हुन् ।
राष्ट्रपति कार्यालयले माघ २८ गते पार्टी आयोजना गरेको र त्यसमा सहभागी हुन सांसदहरुलाई एसएमएसमार्फत निम्तो गरेको एक सांसदले जानकारी दिए ।
(यसअघि समाचारमा २७ गते हुन गएकोमा सच्याइएको छ । -सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण