शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अल नसरको जितमा रोनाल्डोको ४ गोल

शुक्रबार, २७ माघ २०७९, ०९ : ०६
शुक्रबार, २७ माघ २०७९

काठमाडौं ।  साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४(० गोल अन्तरले हराएको हो ।

अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे । यससँगै रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् ।

जितसँगै नसर लिगको शीर्ष स्थानमा उक्लिएको छ । नसरले १६ खेलमा ३७ अंक जोडेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप