समाचार
राष्ट्रपतिको सवारीले उपत्यकाको यातायात अस्तव्यस्त
शुक्रबार, २७ माघ २०७९, १६ : ४६
काठमाडौँ । संघीय संसद्लाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पुग्दा काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । राष्ट्रपति भण्डारीको सवारीका लागि राष्ट्रपति कार्यालयदेखि संसद् भवनको बाटो बन्द गरिएपछि सडक अस्तव्यस्त बनेको हो ।
काठमाडौँसहित ललितपुर र भक्तपुरसम्म सवारीको लामो लाइन देखिएको छ । उता घर फर्कने सुरसारमा रहेका सर्वसाधारणहरूलाई गाडी पाउनसमेत सकस बनेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेकी हुन् । हेरौँ तस्बिरहरू :
_ZMHqymMTVl.jpg)
_Wzh8o65iPJ.jpg)
_l8gC3pYHSo.jpg)
_E8hICWXj0c.jpg)
_TSnDizkDLv.jpg)
_jJWAmu6rxq.jpg)
_KBJae33CU3.jpg)
_nRz6YdXkvb.jpg)
_ViR4t7J82j.jpg)
_WVNCqTiex2.jpg)
_nyl77LpfkN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण