३० जना स्याउ किसानलाई कृषि सामाग्री हस्तान्तरण
शनिबार, २८ माघ २०७९, २० : ३४
जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाका ३० जना स्याउ किसानले कृषि सामाग्री पाएका छन्।व्यवसायिक किसानहरुले कृषि सामाग्री पाएका हुन्।
गाउँपालिका अन्तर्गतको कृषि शाखाका आर्थिक सहयोगमा गाउँपालिका भरिएका ३० जना कृषकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको कृषि शाखाका प्रमुख उमेश न्यौपाने बताए।
कृषि शाखाले यही माघ १५ गतेदेखि २२ गतेसम्म सूचना निकाले थियोे ।जसमध्ये ३० जना किसानकाे निवेदन परेको थियो।
गाउँपालिका भित्र १ देखि ५ वडा छन्। गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, स्टाेर शाखा प्रमुख मोतीप्रसाद जैशी र कृषि शाखा प्रमुख उमेश न्याैपानेकाे उपस्थितिमा वितरण गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण