यस्तो छ प्रदेशको बजेट र खर्चको स्थिति (विवरणसहित)
आइतबार, २९ माघ २०७९, १७ : १३
काठमाडौँ । आर्थिक वर्ष २०७९–८० मा सातै प्रदेशको कूल बजेट रू ३ खर्ब ५ अर्ब ५० करोड २४ लाख भएकोमा समीक्षा अवधिमा कुल खर्च रू ४९ अर्ब ५३ करोड ३१ लाख खर्च भएको छ।
अर्थ मन्त्रालयका अनुसार जुन कूल प्रदेशको बजेटको १६.२१ प्रतिशत मात्र हो । सबैभन्दा बढी प्रदेश नं १ मा २४.८८ प्रतिशत खर्च भएको छ। यस्तै सबैभन्दा कम मधेश प्रदेशमा १०.९० प्रतिशत र कर्णाली प्रदेशमा १३.०४ प्रतिशत खर्च भएको छ।
व्यय अनुमान अनुसारको बजेट र खर्च सम्बन्धी विस्तृत विवरण हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण