बालाजु घटनाबारे एमाले सांसदले मागे गृहमन्त्रीको जवाफ
बुधबार, ०३ फागुन २०७९, १२ : ०४
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले सोमबार बालाजुमा भएको लुटपाट र आगजनीबारे गृहमन्त्रीको जवाफ मागेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद सूर्य थापाले घटनामा के भएको हो भन्दै घटनाबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।
‘बालाजुको गाेगबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो ? गृहमन्त्रीलाई यो सदनमा घटनाको विवरण जानकारी गराउन माग गर्दछु । सदन बेखवर बस्न मिल्दैन’, सांसद थापाले सभामुखमार्फत ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण