बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०५ फागुन २०७९, ०५ : ५८
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ४० पैसा र बिक्री दर १४२ रूपैयाँ ०४ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २१ पैसा र बिक्री दर १५९ रूपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 132.06 132.66
 
EUR (European Euro)
1 141.4 142.04
 
GBP (UK Pound Sterling)
1 159.21 159.93
 
CHF (Swiss Franc)
1 143.22 143.87
 
AUD (Australian Dollar)
1 91.34 91.75
 
CAD (Canadian Dollar)
1 98.68 99.13
 
SGD (Singapore Dollar)
1 99.02 99.47
 
JPY (Japanese Yen)
10 9.86 9.91
 
CNY (Chinese Yuan)
1 19.27 19.35
 
SAR (Saudi Arabian Riyal)
1 35.21 35.37
 
QAR (Qatari Riyal)
1 36.14 36.31
 
THB (Thai Baht)
1 3.85 3.86
 
AED (UAE Dirham)
1 35.95 36.12
 
MYR (Malaysian Ringgit)
1 29.99 30.12
 
KRW (South Korean Won)
100 10.27 10.31
 
SEK (Swedish Kroner)
1 12.7 12.75
 
DKK (Danish Kroner)
1 18.98 19.06
 
HKD (Hong Kong Dollar)
1 16.82 16.9
 
KWD (Kuwaity Dinar)
1 431.17 433.13
 
BHD (Bahrain Dinar)
1 350.38 351.97

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप