कुलेखानीबाट ‘ब्ल्याक छायाँ’ को छायांकन सुरु
शुक्रबार, ०५ फागुन २०७९, ११ : ०१
काठमाडौंँ । फिल्म ‘ब्ल्याक छायाँ’ छायांकन सुरु भएको छ । बिहिबार निर्माण युनिटले कुलेखानी पुगेर फिल्मको शुभ–मुर्हत गर्दै छायांकन सुरु गरेको हो । कलाका नीर शाहले फिल्मका लागि पहिलो सट दिए ।
आरएल लामा मोक्तानको निर्देशन रहने फिल्ममा नीर शाह, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी, सलोन बस्नेत, सुष्मा कार्की, रोडियो श्री, शारदा गिरी लगायतका अभिनय रहनेछ ।
प्रेमकथामा निर्माण हुन लागेको फिल्मका निर्माता रेलुमाया तामाङ, मैना सुनुवार र आर सोनाम लामा रहेका छन् । खड्ग लामा मोक्तान निर्माता रहेको फिल्मका छायांकार सञ्जु थोकर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण