फोटोफिचर
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
शनिबार, ०२ साउन २०८३, १३ : ०८
सारांश
- नेपालकै सबैभन्दा ठुलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान 'काठमाडौँ कोरा च्यालेन्ज २०२६' शनिबार पाटन दरबार स्क्वायरबाट सुरु भई सम्पन्न भएको छ ।
- यस अभियानमा करिब ४ हजार साइकलयात्रीले ५०, ७५, १०० र १६५ किलोमिटरका विभिन्न रुट पूरा गरेका थिए ।
- शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैली र दिगो यातायात प्रवर्द्धन यस अभियानका मुख्य उद्देश्यहरू थिए ।
काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान काठमाडौँ कोरा च्यालेन्ज २०२६ शनिबार सम्पन्न भएको छ । पाटन दरबार स्क्वायरबाट सुरु भएको अभियानमा करिब ४ हजार साइकलयात्री सहभागी भएका थिए ।

सहभागीहरूले ५०, ७५, १०० र १६५ किलोमिटरका विभिन्न रुट पूरा गर्दै नगबहालमा यात्रा सम्पन्न गरेका हुन् । शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैली र दिगो यातायात प्रवर्द्धनलाई अभियानको मुख्य उद्देश्य बनाइएको आयोजकले जनाएको छ।

समापन समारोहमा सहभागीलाई पदक वितरण गर्नुका साथै सांस्कृतिक कार्यक्रम र बालबालिकाका लागि ‘किड्स कोरा’ समेत आयोजना गरिएको थियो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण