समाचार चोरेर अनलाइन चलाउनेले पत्रकारिताको विकल्प खोजे हुन्छ : अध्यक्ष बस्नेत
शुक्रबार, ०५ फागुन २०७९, १९ : १८
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामाग्री दिननसक्ने अनलाइन सञ्चारमाध्यम टिक्न नसक्ने बताएका छन् ।
अध्यक्ष बस्नेतले अधिकांश अनलाइन माध्यमहरुमा मौलिक र खोजपूर्ण समाचार सामाग्री देखिन छाडेको बताए ।
उनले भने, ‘मौलिक र खोजमूलक समाचार नहुनु अल्छीपना हो । अन्य माध्यमको समाचार हुबहु सारेर वा अल्छी गरी जबरजस्ती अनलाइन चलाउनु राम्रो होइन । बरु विकल्प खोज्नु राम्रो हुन्छ ।’
अध्यक्ष बस्नेतले विभिन्न व्यवसाय गर्ने र त्यसलाई सजिलो पार्न अनलाइन समाचार माध्यम खोल्ने प्रवृत्तिको कटाक्ष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण