पोखरामा माइक्रो बस दुर्घटना, घाइतेको उद्धार हुँदै
आइतबार, ०७ फागुन २०७९, १५ : ४१
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ लेखनाथमा माइक्रो बस दुर्घटना भएको छ । पोखरा विश्वविद्यालयबाट आउँदै गरेको १ ख ६७४७ नम्बरको माइक्रो बस वडा प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।
‘पोखरातर्फ आउँदै गरेको माइक्रो बस सडकबाट तल खसेको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञान खड्काले ।
बसमा करिब ४० यात्रु रहेको उनले बताए । उक्त बसमा अधिकांश पोखरा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिरहेको खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण