शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘मेरी आमा’ मार्फत् मातृभूमि सम्झिँदै खडानन्द

सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । गायक खडानन्द अधिकारीले ‘मेरी आमा’ गीत मार्फत् मातृभूमि सम्झिएका छन् । अधिकारीकै शब्द तथा स्वर रहेको गीतमा संगीत किशोर शिवाकोटीको छ । गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका हुन् । 
गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा खडानन्द अधिकारी, मिथिला शर्मा र बसुधा घिमिरेको अभिनय छ । 

उत्तम हुमागाईंको छायांकन, विकास धमलाको सम्पादन रहेको गीतमा सुसेली यूट्युव च्यानलमार्फत् सार्वजनिक भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया