शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गणेश पुराण लगाएर जन्मेका गणेश तिमिल्सिना

बाबुआमाले गणेश पुराण लगाएर जन्मेका हुन्, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना । जन्मकथा आध्यामिक पृष्ठभूमिसँग जोडिए पनि गणेशको कर्मकथा पूरै वामपन्थी विचारधाराबाट प्रभावित र निर्देशित छ ।    उनका आमा...