फोटनका दुई मोडलका ईभी प्यासेन्जर भ्यान बजारमा
बुधबार, १० फागुन २०७९, ११ : ३४
फोटन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले दुई मोडलका ईभी प्यासेन्जर भ्यानहरू बजारमा ल्याएको छ । जसअनुसार एउटा १४ सिट क्षमताको र १६ सिट क्षमताको रहेका रहेका छन् ।
साथै ईभी कार्गो भ्यानपनि नेपाल भित्र्याइएको कम्पनीको भनाइ छ । यी इलेक्ट्रिक भ्यानले एक पटक चार्जमा २५० किलोमिटरको माइलेज दिने बताइएको छ । जसले तिनीहरूलाई लामो यात्रा र व्यावसायिक प्रयोगको लागि सहज बनाउने कम्पनीको भनाइ छ ।
"हाम्रा EV भ्यानहरूले नेपाली बाटो र माटोको लागि उपयुक्त छन् भनेर सफलता पुर्वक परीक्षण सफल भएको जानकारी दिन पाउँदा हामी खुसी छौं। तिनीहरूले सहज र प्रभावकारी ढुवानी प्रदान गर्दछ, साथै हरितगृह ग्यासहरूको उत्सर्जनलाई पनि कम गर्छ, जसले गर्दा स्वच्छ र हरियाली वातावरणमा योगदान पुर्याउँछ," कम्पनीका सेल्स हेड नविन आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण