बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा बैठक आह्वान

आइतबार, १४ फागुन २०७९, १४ : ४४
आइतबार, १४ फागुन २०७९

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान गरिएको छ । बैठक बुधवार दिउँसो १ बस्ने गरी तय भएको  प्रदेश सभा सचिवालयले जनाएको छ । 

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप