आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार

काठमाडौँ । नेपालमा सङ्घीयता कार्यान्वयनका सन्दर्भमा धेरै चुनौती देखिएको छ । २०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएपश्चात सङ्घीयता कार्यान्वयनका लागि २०७४ सालमा पहिलोपटक प्रदेश सभाको निर्वाचन भयो ।...