कटुवा पेस्तोलसहित युवक पक्राउ
आइतबार, १४ फागुन २०७९, २० : ०२
काठमाडौँ । धनुषाको जनकपुर उपमहानगरपालिका–१७ बाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको हंसपुर–४ घर भएका २२ वर्षीय भरोस पासवान छन् ।
उप–महानगरपालिका स्थित तेतरिया बजारबाट भरासेलाई कटुवा पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आरोपीमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको जिप्रका धनुषाका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण