धनुषामा प्रहरीको भ्यानबाट भागेका थुनुवा पक्राउ
बुधबार, १७ फागुन २०७९, ११ : ३३
जनकपुरधाम । धनुषामा प्रहरीको भ्यानबाट भागेका थुनुवा पक्राउ परेका छन् । आइतबार साँझ जिल्ला अदालत धनुषाबाट म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लगिरहेको बेला बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका–१३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका थिए ।
प्रहरीको गाडीबाट हाम फालेर भागेका मुखियालाई नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले बताएको हो ।
जनकपुरबाट फर्किँदै गर्दा थुनुवा मुखिया प्रहरीको गाडीबाट कमला नहरमा हाम फालेर भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण