शिवप्रसाद घिमिरेल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य उम्मेदवारी दिने
बिहीबार, १८ फागुन २०७९, १८ : १५
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ केन्द्रीय सदस्यमा नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्षले उम्मेदवारी दिने भएका छन् । संघले बिहीबार गरेको आधिकारिक निर्णयअनुसार संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले उम्मेदवारी दिने भएका हुन् ।
संघको कार्यसमितिको बैठकले नै निर्णय गरेर घिमिरेलाई संघको आधिकारिक उम्मेदवार बनाउन लागेको विज्ञप्तिमा उल्लेख छ । घिमिरे लामो समयदेखि पेट्रोलियम पदार्थ, एलपी ग्यास, ऊर्जा लगायत विभिन्न व्यवसायमा संलग्न छन् ।
संघका महासचिव कृष्णभक्त श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लामो व्यवसायीक ज्ञान भएका घिमिरेलाई जिताउन अपिल समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण