प्रदेश
सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षमा बस्ने एमालेको घोषणा
आइतबार, २१ फागुन २०७९, १४ : ३९
कैलाली । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले सभामा राखेको विश्वासको मतको प्रस्तावपछि एमाले प्रतिपक्षमा बस्ने घोषणा गरेको हो ।
एमालेका प्रदेशसभा सदस्य चक्र मल्लले प्रदेश सभाको बैठकको छलफललाई सम्बोधन गर्दै प्रतिपक्षमा बस्ने निर्णय भएको बताएका हुन् ।
प्रदेश सभामा एमालेका १० जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण