प्रचण्डविरुद्धको रिटमा अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने
मङ्गलबार, २३ फागुन २०७९, १५ : ५२
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएपछि विरोधमा मंगलबार बेलुका ५ बजे प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए ।
अखिल क्रान्तिकारीको केन्द्रीय आयोजनामा माइतीघरमा बेलुका ५ बजे प्रदर्शन गरिने एमसीले बताए । जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउने पर्ने विषयलाई सर्वोच्चमा लग्नु गलत भएको एमसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण