लुम्बिनी प्रदेशमा निमा गिरी कांग्रेसको सचेतक नियुक्त
मङ्गलबार, ३० फागुन २०७९, ११ : ३८
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा निमा गिरीलाई नियुक्त गरिएको छ। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सचेतक नियुक्त गरेको जानकारी दिएका हुन् ।
प्युठान जिल्ला निवासी गिरीसँगै दलको नेतामा धेरैले सो पदमा आकाङ्क्षा देखाएका थिए । यसअघि प्रमुख सचेतकमा जन्मजयन तिमसेनालाई संसदीय दलले जिम्मेवारी दिएको थियो । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण