दन्त स्वास्थ्यबारे यस्ता छन् गलत धारणा
काठमाडौँ । मुख आयतनको हिसाबले सानो अङ्ग भएपनि निकै महत्त्वपूर्ण हो । मुख शरीरको प्रवेशद्वारा हो र शरीरका सम्पूर्ण अङ्ग प्रत्यङ्गलाई स्वस्थ वा अस्वस्थ बनाउन प्रत्यक्ष भूमिका खेलेको हुन्छ ।
त्यसैले मुख सधैँ स्वस्थ राख्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार समाजमा अझै पनि दन्त स्वास्थ्य सम्बन्धी केही गलत धारणा छन् । जस्तै,
–दाँत निकाल्दा आँखा कमजोर हुन्छ ।
–दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ ।
–जुठो खाँदा दाँतमा किरा लाग्छ ।
–नक्कली दाँत राखे कमजोर भइन्छ ।
–उपचार गर्नुभन्दा निकाल्नु कठिन हुन्छ ।
–दाँत नदुख्दासम्म उपचार गर्नु हुँदैन ।
–कडा बुरुसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ ।
–अन्य रोगहरूको तुलनामा दाँतको रोग गम्भीर हुँदैन ।
–दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य नमानी विलसिता र कस्मेटिक उपचार ठान्ने ।
–१÷२ वटा दाँत बिग्रँदैमा केही हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण