बिदाको दिन पनि यी २२ क्षेत्रमा सार्वजनिक सेवा प्रवाह हुने
बिहीबार, ०२ चैत २०७९, २० : ४१
काठमाडौँ । बिदाको दिन पनि विभिन्न २२ क्षेत्रमा सार्वजनिक सेवा प्रवाह हुने भएको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको बिदाको सूचीसम्बन्धी सूचनामा पर्व बिदामध्ये खण्ड (ख) को उभौली पर्व, खण्ड (ख) को रक्षाबन्धन, खण्ड (घ) को श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक सेवा प्रवाह गरिनेछ ।
यस्तै खण्ड (ङ) को घटस्थापना, खण्ड झ) को क्रिसमस डे, खण्ड (१) को उधौली पर्व, खण्ड (ट) को तमु ल्होसार पर्वलगायतका बिदाहरुमा सार्वजनिक सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक प्रबन्ध मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।
सार्वजनिक सेवा भन्नाले नागरिकतासम्बन्धी, राहदानीसम्बन्धी, कन्सुलरसम्बन्धी, भन्सारसम्बन्धी, सवारी व्यवस्थापनसम्बन्धी, मालपोतसम्बन्धीसहितका २२ क्षेत्र पर्छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण