बैंककको समुद्रमा साम्राज्ञी (तस्बिर)
सोमबार, ०६ चैत २०७९, १४ : ०१
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला थाइल्यान्डमा छिन् । उनी बिदा मनाउन थाइल्यान्डकाे राजधानी बैंककमा पुगेकी हुन् । थाइल्याण्ड पुगेपछि साम्राज्ञीले त्यहाँको थुप्रै तस्बिर आफ्ना सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छिन् ।
उनले त्यहाँ घुमेको, खाएको र समुद्रमा मस्ती गरिरहेको फोटो सामाजिक सञ्जालमा राखेकी छिन् । तीमध्ये बिकिनी लगाएर समुद्रका टापुको अवलोकन गरिरहेको फोटो विशेष चर्चामा छ । ती तस्बिरमा धेरैले उनी निकै राम्री देखिएको बताइरहेका छन्, कतिले रमाइलो गर्नु भनिरहेका छन् भने कतिलाई भने उनको तस्बिर चित्त बुझिरहेको छैन ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण