बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु

बैंकक । दक्षिणी थाइल्यान्डको नाराथिवाट प्रान्तमा विद्रोहीहरूले सुरक्षा चौकीमा गरेको आक्रमणमा ५ जना अर्धसैनिकको मृत्यु भएको छ भने ६ जना सर्वसाधारण घाइते भएका छन् । थाई सेनाका अनुसार यो आक्रमण...