शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘नाङ्गो गाउँ’ ले लगाउला साम्राज्ञीको ओरालो यात्रामा ब्रेक ?

काठमाडौँ । भुवन केसीको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा भित्रिएकी हुन्, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो फिल्मबाटै हिट उनले त्यसपछि ‘ए मेरो हजुर २’ पनि सफल दिइन् । एकपछि अर्को...