बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ०७ चैत २०७९, ०६ : ०६
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १३ पैसा र बिक्री दर १४१ रूपैयाँ ७७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २२ पैसा र बिक्री दर १६१ रूपैयाँ ९५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.92 132.52
 
EUR (European Euro)
1 141.13 141.77
 
GBP (UK Pound Sterling)
1 161.22 161.95
 
CHF (Swiss Franc)
1 142.18 142.82
 
AUD (Australian Dollar)
1 88.35 88.75
 
CAD (Canadian Dollar)
1 96.28 96.72
 
SGD (Singapore Dollar)
1 98.41 98.85
 
JPY (Japanese Yen)
10 10.05 10.09
 
CNY (Chinese Yuan)
1 19.18 19.27
 
SAR (Saudi Arabian Riyal)
1 35.12 35.28
 
QAR (Qatari Riyal)
1 36.04 36.21
 
THB (Thai Baht)
1 3.87 3.89
 
AED (UAE Dirham)
1 35.92 36.08
 
MYR (Malaysian Ringgit)
1 29.41 29.54
 
KRW (South Korean Won)
100 10.08 10.13
 
SEK (Swedish Kroner)
1 12.62 12.68
 
DKK (Danish Kroner)
1 18.96 19.04
 
HKD (Hong Kong Dollar)
1 16.82 16.89
 
KWD (Kuwaity Dinar)
1 430.25 432.21
 
BHD (Bahrain Dinar)
1 349.8 351.39

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप