नेपालमा छोराको जन्मदर बढ्दो
शुक्रबार, १० चैत २०७९, १४ : ४४
काठमाडौं । नेपालमा छोरा जन्माउने दर बढेको छ । जनगणनाको रिपोर्टअनुसार अनुसार छोरी भन्दा छोरा पाँच प्रतिशत बढी जन्माएको पाइएको छ ।
जसअनुसार गत १२ महिनाको आंकडालाई केलाउँदा ५२.८ प्रतिशत छोरा र छोरी ४७.३ प्रतिशत छोरी जन्माएको पाइएको छ । १२ महिनामा ४ लाख १२ हजार ९ सय ३५ जना बच्चाको जन्म भएको छ । जसमध्ये २ लाख १८ हजार ७४ जना छोरा र १ लाख ९४ हजार ८ सय ६१ छोरी जन्माएका छन् । यस्तै, १ वर्षकोे अवधिमा जन्मेका बच्चाहरूमध्ये सबैभन्दा धेरै ३६.८ प्रतिशत बच्चाको जन्म २०–२४ वर्षका महिलाबाट जन्माएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण