आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, १५ चैत २०७९, ०५ : ५०
बुधबार, १५ चैत २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ २१ पैसा र बिक्री दर १३१ रूपैयाँ ८१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९७ पैसा र बिक्री दर १४२ रूपैयाँ ६२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५० पैसा र बिक्री दर १६२ रूपैयाँ २४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।     

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.21 131.81
 
EUR (European Euro)
1 141.97 142.62
 
GBP (UK Pound Sterling)
1 161.5 162.24
 
CHF (Swiss Franc)
1 142.99 143.65
 
AUD (Australian Dollar)
1 87.56 87.96
 
CAD (Canadian Dollar)
1 95.95 96.39
 
SGD (Singapore Dollar)
1 98.75 99.21
 
JPY (Japanese Yen)
10 10.02 10.07
 
CNY (Chinese Yuan)
1 19.06 19.15
 
SAR (Saudi Arabian Riyal)
1 34.93 35.09
 
QAR (Qatari Riyal)
1 35.76 35.92
 
THB (Thai Baht)
1 3.83 3.84
 
AED (UAE Dirham)
1 35.73 35.89
 
MYR (Malaysian Ringgit)
1 29.81 29.95
 
KRW (South Korean Won)
100 10.09 10.13
 
SEK (Swedish Kroner)
1 12.66 12.72
 
DKK (Danish Kroner)
1 19.05 19.14
 
HKD (Hong Kong Dollar)
1 16.71 16.79
 
KWD (Kuwaity Dinar)
1 428.36 430.32
 
BHD (Bahrain Dinar)
1 347.96 349.55

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप