शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशबाट को-को शिक्षक परे बढुवामा ? (सूचनासहित)

बिहीबार, १६ चैत २०७९, ०९ : १७
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । शिक्षक सेवा आयोग कोशी प्रदेशले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरूको नतिजा प्रकाशन गरेको छ । 

शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने निम्नलिखित जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका देहायका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको हो । 

बढुवा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिन आयोगले आग्रह गरेको छ । 

tcstcs2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप