जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
बिहीबार, १६ चैत २०७९, १७ : १५
काठमाडौँ । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र तनहुँमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका ४ मरुवा बस्ने २४ वर्षीय महेश परियार र तनुहँको घिरिङ गाउँपालिका ५ का २७ वर्षीय पुरन परियार रहेका छन् ।
१६ वर्षीय किशोरीलाई जबर्जस्ती करण गरेको भन्ने उजुरीका आधारमा महेशलाई पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ ।
उता, घिरीङ गाउँपालिका–५ धेनु घर भई देवघाट गाउँपालिका–५ सेतिभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई भने ४४ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण