मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने
आइतबार, १९ चैत २०७९, १२ : ३६
काठमाडौँ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार गरिने भएको छ । यस कार्यका लागि चैत्र २२ गते बुधबार १ सेवा बन्द हुने जानकारी गराइएको छ ।
जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै बिहीबारदेखिसेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।
उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कम्पनीले कबुलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ । यसबाट यात्रुमा पर्न जाने असुबिधाको लागि कम्पनीले क्षमाप्राथी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण