शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलमा दुई केबुलकार : व्यापार व्यवसाय चलायमान हुने अपेक्षा

बुटवल । लुम्बिनी प्रदेशमा बुटवलको बमघाटदेखि पाल्पाको वसन्तपुरसम्म जाने केबुलकार सञ्चालन भइरहेको छ । बुटवलकै देउराली डाँडाबाट पाल्पाको नुवाकोट जोड्ने गरी सिद्धार्थ केबुलकार सञ्चालनको तयारी भइरहेको छ । सिद्धार्थ...