डाबर नेपालले जित्यो पुरस्कार
सोमबार, २० चैत २०७९, १३ : ४८
काठमाडौँ । डाबर नेपालले नेशनल एचआर एक्सिलेन्स अवार्ड–२०२३ जितेको छ । अवार्ड विजेताहरुको घोषणा मार्च ३१ मा गरिएको थियो ।
यो पुरस्कार डाबर नेपालले नेपालमा एच. आर. नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फर्म द्वारा आयोजित एच. आर. मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको जनाइएको छ ।
अवार्ड डाबर नेपालका एच. एस. बेदी (व्यवसाय प्रमुख) , अनिल पुरी (हेड एच. आर) र एच. आर. विभागका अन्य कर्मचारीहरुद्वारा प्राप्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण